Incident Reports

No translation available.

2018-03-04

Sudurpashchim, Bajura, Budhiganga

A complained has been lodged against 36-year-old Rajib Thakur on a charge of raping the 12-year-old girl from Budhiganga rural municipality in Morang district. Accused Thakura raped the girl on March 4 while she went under medical check-up on March 20. १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चैत ६ गते बुढीगङ्गा गाउँपालिका-३ का ३६ वर्षीय राजिव ठाकुरविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले गत फागुन २० गते बलात्कार गरेको आरोपमा न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडित पक्षले जनायो । पीडित बालिकालाई आरोपितले घटना सार्वजनिक नगर्न दबाव दिएको भएपनि बाल क्लबका सदस्यमार्फत कुरा आएपछि न्यायका लागि उजुरी दिएको बाल अधिकारको क्षेत्रमा काम गर्ने सिविन विराटनगरका बासु अधिकारीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ६ गते विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको छ । आरोपितको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total damaged Buildings 00
INSEC

0 Comments