Incident Reports

Teacher arrested on charge of attempted rape

2018-03-19

Karnali, Surkhet, Panchpuri

Police have arrested teacher Yuv Raj Sharma of Janajyoti Elementary School at Panchapuri Municipality-10 on charge of molesting two students. Police arrested him on charge of giving two female students, 14 years each, a Viagra with the intention of sexual abused by cheating them according to Area Police Office. He was arrested from the school. The victim underwent health checkup at regional hospital in Surkhet. Durga Thapa दुई छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पञ्चपुरी–१० जामुको जनज्योति निमाविका शिक्षक युवराज शर्मालाई पक्राउ गरेको छ। कक्षा ७ मा अध्ययरत दुई बालिकालाई ‘चोखोपन’सँगै यौन उत्तेजना बढाउने औषधि दिएर आइतबार राति शर्माले बलात्कार प्रयास गरेका थिए। छात्राहरु सुतिरहेको कोठाभित्र राति १२ बजे प्रवेश गरेका उनी स्थानीयहरुले पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए। इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठका अनुसार बेलुका सात बजेतिर शिक्षक शर्माले चोखोपनसँगै यौन उत्तेजना बढाउने औषधि दिएका थिए। ‘राति बालिकाहरु सुतिरहेको बेला उनीहरुको कोठामा गएका शर्मालाई स्थानीयहरुले पक्राउ गरेका हुन्’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘हामीले आवश्यक कारवाहीका लागि बुधबार जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं ।’ बालिकाका काकाले इलाका प्रहरी कार्यालयमा बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media , INSEC , Local Newspaper - Dhanusha

0 Comments