Incident Reports

Dainik Lumbini: Protest demanding to declare Shukdew a martyr

2018-03-18

Lumbini, Rupandehi, Butwal

Protest has been announced in Butwal demanding to declare Shukdew Gurung a martyr. Shukdew Gurung was jailed for 18 years and was killed in the jail. The protest will be led by Shahid Shukdew Working Committee. Their plans were announced in a press conference whereby it was stated that the protest will be followed by rally and sit-in and for an indefinite period. Shukdew Gurung was killed in 1933 BS, Chiatra 10, after being captured from Gorkha. He used to put forth his voice against Ranas. राणाशासन बिरुद्द संघर्षमा जेल परेर जेलमै मारिएका शुकदेव गुरुङलाई शहिद घोषणाको माग गर्दै बुटवलबाट आन्दोलन तीब्र परिने भएको छ। राणा शासनको बिरुद्द लागेको अभियोगमा १८ बर्ष जेलमा बसेका गुरुङ जेलमै षड्यन्त्रपूर्वक मारिए पनि प्रजातान्त्रिक सरकारहरुले पनि शहिद घोषणामा बेवास्ता गरेको भन्दै आन्दोलन तीब्र बनाउन लागिएको शहिद शुकदेव राष्ट्रिय कार्यदल नेपालले जनाएको छ। कार्यदलले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनकै क्रम मा अन्तरक्रिया, धर्ना, जुलुस, प्रचारप्रसार र अनिश्चितकालिन बन्दसहितको कार्यक्रम सार्वजनिक गरेको छ। आन्दोलनकै क्रममा आज आइतबार विभिन्न जातीय संघसंस्थाहरुको सहयोगमा बुटवलमा अन्तरक्रिया, सोमबार नै प्रदेशका विभिन्न कार्यालयहरुमा धर्ना, १० गते भैरहवामा शुकदेव दिवस मनाउनुका साथै शुकदेवको शालिक रहेको चोकमा आमसभा, चैत ११ र १२ गते प्रदेश बन्द र प्रदेश १५ गतेदेखि अनिश्चितकालिन बन्द लगायतका कार्यक्रम तय गरिएको छ। राणा शासनबिरुद्द बिद्रोह गरेका शुकदेवलाई गोरखाबाट पक्राउ गरी जेलमै विसं १९३३ चैत १० गते हत्या गरिएको कार्यदलले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments