Incident Reports

Rape vicitm attempted to suicide

2017-07-27

Bagmati, Kathmandu, Kathmandu

A rape victim has attempted to suicide by taking poison in Tilganga of Kathmandu. A 22-year-old woman was rushed to the hospital after she consumed the poison on 11th July. Later in the interrogation by the police after she became conscious she said that she was raped by a youth when she was alone, then she decided to commit suicide. 21-year-old Sudhir Kumar Kapar was arrested after 8 months on the basis of the statement given by the victim woman. काठमाडौं महानगरपालिका वडा नं. ९, तिलगंगामा एक युवतीले बलात्कृत भएपछि आत्महत्याको प्रयास गरेको खुलेको छ । यसअघि ११ साउनमा सिरहाली गेष्ट हाउसमा कार्यरत् २२ वर्षीय युवतीले विष सेवन गरेकी थिइन् । र, तत्कालै उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पुर्‍याइएको थियो । उपचारबाट उनको स्वास्थ्यमा सुधार आएपछि प्रहरीलाई बयान दिँदै उनले आफू एक युवकबाट बलात्कृत भएपछि आत्महत्याको प्रयास गरेको बताएकी थिइन् । ‘कोही नभएको समयमा म बलात्कृत भएकी हुँ’, उनले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । उनकै बयानका आधारमा प्रहरीले बलात्कार आरोपित धनुषाको साबिक बहअर्वा–७ का २१ वर्षीय सुधिरकुमार कापरलाई प्रहरीले पक्राउ गरेको छ । झण्डै ८ महिनाअघिबाट फरार उनलाई आइतबार महानगरीय प्रहरी वृत्त, गौशाला र जिल्ला प्रहरी कार्यालय, धनुषाको समन्वयमा धुनुषाको धनौजीबाट पक्राउ गरिएको हो । प्रहरीले उनीमाथि जबरजस्तीकरणी अन्तरगत मुद्दा समेत चलाइसकेको छ । पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत्त, गौशालामा ल्याएर सोमबार थप कारबाहीका लागि जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको बृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम क्षेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Suicide
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari

0 Comments