Incident Reports

Radio Hatemalo: Students union padlocked MMC

2018-03-14

Lumbini, Banke, Nepalgunj, Ward 10

Student unions affiliated to various political parties padlocked Mahendra Multiple Campus, Nepalgunj on Wednesday. They padlocked the office of Campus Chief and Assistant Campus Chief of Education faculty. ANFSU, NSU and ANFSU Revolutionary said they had given a letter of memorandum to Campus Chief before the day of padlocking in campus. The students unions had demanded to take semester classes in the morning, the appointment of part time professor must be through illegal way must be cancel. " We are forced to padlock as campus chief refused to take our demands seriously" said Chandra Prasad Devkota ,Secretary of Nepal students Union of Mahendra Multiple Campus. Devkota said their protest program and padlock will continue until the campus administration will address their demand. नेपालगन्ज-महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा क्रियाशील विभिन्न विद्यार्थी संगठनहरुले आज क्याम्पस प्रमुख र शिक्षा संकायका सहायक क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेका छन् । हिजो शैक्षिक सुधारको माग गर्दै २४ घण्टे अल्टिमेटम दिएर ज्ञापनपत्र बुझाएका विद्यार्थी संगठनहरुले आफूहरुको २४ घण्टे अल्टिमेटमको बेवास्ता गरेको भन्दै ताला बन्दि गरेका छन् । अनेरास्ववियु, नेविसंघ र क्रान्तिकारी विद्यार्थी संगठनहरुले हिजो ४ बुँदे मागसहितको ज्ञापनपत्र क्याम्पस प्रमुख गणेश रेग्मीलाई बुझाएका थिए । जायज मागको बेवास्ता गर्दै क्याम्पस प्रशासनले कुनै प्रतिक्रिया नदिएपछि बाध्य भएर तालाबन्दी गरिएको नेविसंघ इकाई सचिव चन्द्रप्रकाश देवकोटाले बताए । उनले माग पूरा नहुँदासम्म अनिश्चितकालिन ताला लगाइने बताए । स्थायी र करार प्राध्यापकहरुको कार्यभार सार्वजनिक गर्न र उनीहरुको शब्दमा अवैधानिक ढंगले गरिएको ‘आंशिक प्राध्यापक नियुक्ति’ बदर गर्न माग गरिएको छ । त्यस्तै स्नातकोत्तर तह सेमेस्टर प्रणालीका सबै कक्षाहरु विहानी सेवामा सञ्चालन गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखहरु पूर्णकालीन रुपमा क्याम्पसमा बस्नुपर्ने माग उनीहरुको छ । क्याम्पस प्रशासनले विभिन्न विद्यार्थी संगठनसँग यसअघि गरेको सहमतिहरु अविलम्व कार्यान्वयन गर्न पनि माग गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments