Incident Reports

Man arrested on charge of sexual assault

2018-03-28

Lumbini, Rupandehi, Marchawari, Ward 6

27-year-old Sacchi Kumar Harijan alias Pintu, a resident of Marchawari-6, was arrested on March 30 in accusation of sexually assaulting 4-year-old girl on March 28. चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका-६ का २७ वर्षीय पिन्टु भन्ने सच्चीकुमार हरिजनलाई आरोपितको घरबाटै चैत १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १६ गते इलाका प्रहरी कार्यालय मर्चवारीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर थमनबहादुर रजालीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १६ गते नै भिम अस्पताल भैरहवामा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments