Incident Reports

यौन दुर्व्यवहारका आरोपित गिरफ्तार

2018-03-26

Lumbini, Dang, Ghorahi, Ward 10

१६ वर्षीया एक अशक्त बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उमनपा-१० का २३ वर्षीय राजकुमार लहेरलाई चैत १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १३ गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments