Incident Reports

Vegetable mafia protest against the increased custom duty on vegetables

2018-03-09

Madhes, Parsa, Birgunj

The vegetable syndicates threw vegetables on the road on Friday as a protest against increased customs duty on vegetables. The customs duty on vegetable was increased to Rs 15 per kilo from Rs 5. भारतबाट आउने तरकारीमा भन्सार शुल्क बढाएको भन्दै शुक्रवार तरकारी माफियाहरुले विरोध गरेका छन्। विगत लामो समयदेखि प्रतिकिलो रु ५ को दरले तरकारीमा कर असुल्दै आएकोमा विरगंज भन्सारले रु १५ प्रतिकिलोको दरले राजस्व उठाउन थालेपछि उनीहरुले विरोध गरेका हुन्। माफियाहरुको कारण विरगंजलगायत आसपासका तरकारी व्यापारीहरु सम्सस्या पर्ने गरेका थिए भने नेपाली तरकारीले बजार पाउन गार्हो थियो। माफियाहरुको कामै बन्द हुन् थालेपछि उनीहरुले आज विरोधस्वरूप तरकारी बाटोमा फालेर सडक अवरुद्ध गरेका थिए। भन्सार नियम अनुसार भारतलगायत अन्य देशबात आउने वस्तुहरुले राजस्व तिर्नुपर्ने हुँदा तरकारीमा पनि भन्सार लाग्ने गरेको हो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments