Incident Reports

2 arrested for polygamy

2018-04-05

Bagmati, Chitawan, Bharatpur, Ward 14

29-year-old Santosh Pariyar and 26-year-old Muna Pariyar were arrested on a charge of polygamy case. 24-year-old Jyoti Pariyar, a resident of Bharatpur Municipality-14 on April 5. Police arrested both of them for further investigation. भरतपुर महानगरपालिका-१४ राधापुरकी २४ वर्षीया ज्योति परियारले दिएको उजुरीका आधारमा प्रहरीले २९ वर्षीय पति सन्तोष परियार र सोही ठाउँकी २६ वर्षीया मुना परिगारलाई चैत २२ गते गिरफ्तार गरेको छ । आरोपितद्वयले बहुविवाह गरेको थाहा पाएपछि पीडित महिलाले चैत २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

0 Comments