Incident Reports

High profile Canadian held on paedophilia charge

2018-04-08

Bagmati, Kathmandu, Kathmandu

The Central Investigation Bureau of Nepal Police arrested a 60-year-old Canadian national on the charge of paedophilia and rescued two minors from his clutches yesterday. A special team deployed from the CIB raided a private house in Mandan Deupur Municipality of Kavre and apprehended Peter John Dalglish of Ontario, Canada, while he was molesting under-age Nepali boys. Deputy Inspector General Pushkar Karki, who is CIB director, said Dalglish lured children with money, better education and foreign visit. He even took their guardians into confidence, telling them that he did social and community work through his Kathmandu-based organisation, Himalayan Community Foundation. Kavre District Court today remanded Dalglish to five-day judicial custody for further investigation. According to a CIB report, Dalglish was appointed the chief technical adviser for the UN’s child labour programme in Nepal in 2002. Between 2006 and 2010, he served as the executive director of the South Asia Children’s Fund, which promotes quality education for profoundly disadvantaged children in the region. Dalglish served as a senior adviser and deputy chief of party for UN-Habitat in Afghanistan from 2010 to 2014 and its chief of party until the end of July 2015. Since 2016, Dalglish has been a senior urban adviser to the World Health Organisation to coordinate global efforts to stop the spread of the Ebola epidemic. प्रहरीले गरीब तथा विपन्न परिवारका बालबालिकालाई पढाइ दिने प्रलोभन देखाउँदै लामो समयदेखि बाल यौन दुराचार गर्दै आएको आरोपमा ६० वर्षीय क्यानडियन नागरिक पिटर जोन डालगिल्सलाई पक्राउ गरेको छ । प्रतिकात्मक तस्बिर । काभ्रेको मन्डन, देउपुर नगरपालिका १ मा करीब १४ रोपनी जग्गामा विलासी ‘भिल्ला’ बनाएर बाल यौन दुराचार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले डालगिल्सलाई पक्राउ गरेको हो । ‘एकजना स्थानीयको नाममा त्यो घर छ, लामो समयदेखि त्यही घरमा बस्दा रहेछन् । २ जना बालकलाई पढाई दिने प्रलोभन देखाएर यौन शोषण गरेको अवस्थामा भेटिए,’ ब्यूरो प्रमुख डिआइजी पुष्कर कार्कीले भने, ‘लामो अनुसन्धानपछि यो पत्ता लागेको हो ।’ उक्त घर स्थानीय चिलकाजी महर्जनको नाम रहेको प्रहरीले जनाएको छ । दुई वर्षदेखि पटकपटक नेपाल आउने गरेको उनले हिमालयन कम्युनिटी फाउन्डेसन नामक संस्था खोली विपन्न तथा गरीब वर्गका बालबालिका पढाइ दिने गरेको खुलेको छ । शिक्षा, खानेपानी र स्वास्थ्य क्षेत्रमा काम गर्ने आडमा उनले बाल यौन दुराचार गरेको कार्कीले बताए । २ जना बालकलाई उद्धार गरे पनि अरु पनि पीडित हुनसक्ने प्रहरीको अनुमान छ । ‘अहिले भन्न सकिने अवस्थामा छैन,’ उनले भने, ‘अनुसन्धान गर्दैछौं ।’ डालगिल्स सन् २०१० देखि २०१४ सम्म सयुक्त राष्ट्रसंघमा काम गरेको अनुसन्धानबाट खुलेको छ । नेपाल आउनु अघि प्रहरीले डालगिल्सले बालयौन दुराचारी रहेको सूचना पाइसकेको भन्दै उनले त्यसपछि प्रहरीले पछ्याएको बताए । १५ जना भन्दा बढी बालकलाई यौन दुराचार गरेको प्रहरी अनुसन्धान खुलेको छ । डालगिल्सले द्वन्द्व पीडित, बाल मजदूर तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै पाएका ३ वटा मानार्थ विद्यावारिधिसमेत प्राप्त गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । डालगिल्सले लाइबेरियामा विश्व स्वास्थ्य संगठनमा वरिष्ठ सहरी विकास सम्बन्धी सल्लाहकारको रुपमा काम गरेको, अफगानिस्तानमा यूएन हेविटयटमा राष्ट्रिय प्रतिनिधिमा रुपमा काम गरेको समेत अनुन्धानमा देखिएको छ । त्यसका साथै डाफरमासमेत काम गरेको उल्लेख छ । डालगिल्सलाई जिल्ला अदालत काभ्रेबाट बालयौन दुराचारमा मुद्दा चलाई अनुसन्धान थालिएको कार्कीले बताए । घटनामा नेपालीको संलग्नता रहेको भन्दै त्यसबारेमा पनि अनुसन्धान जारी रहेको उनले बताए । बालयौन दुराचारमा ७ वटा मुद्दा दायर गरेको भन्दै उनले ६ जना विदेशी र एकजना नेपाली गरी ७ जनालाई पक्राउ गरेको बताए । मुलुकी ऐन अनुसार बाल यौन दुराचार अपराध प्रमाणित भए बढीमा १५ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव क्षतिपूर्तिको व्यवस्था रहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media , Local Newspaper - Bara

0 Comments