Incident Reports

Arrested on charge of sexual abuse

2018-03-15

Police have arrested 25 years old Birkha Bahadur Thapa of Tila Rural Municipality-9 on April 8 on charge of sexual abuse on 14 years old girl. The victim’s family had lodged complaint at District Police Office against the accused on April 5 on charge of sexual abuse on March 15. The accused was arrested from Dhime of Kushe Rural Municipality on April 8 based on a complaint lodged by the victim’s family according to DSP Bhabesh Rimal of DPO. The victim underwent health checkup at District Hospital of Jajarkot on April 5. १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जुम्ला जिल्ला तिला गाउँपालिका-९ का जडिबुटी व्यवसायी २५ वर्षीय विर्खबहादुर थापालाई प्रहरीले चैत २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा चैत २२ गते उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धनका लागि चैत २५ गते कुशे गाउँपालिकाको ढिमेबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २२ गते जिल्ला अस्पताल जाजरकोटमा गरिएको छ । पीडित पक्षले घटनापछि तत्काल पाँचकटिया प्रहरी कार्यालयमा निवेदन दिएकोमा उक्त कार्यालयबाट सुनुवाइ नगरेको र ढिलासुस्ती गरेपछि पीडित पक्ष जिल्ला प्रहरी कार्यालय खलङ्गामा पुगेर उजुरी दिएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments