Incident Reports

Sky news: Rape case filed against husband

2018-03-17

Lumbini, Bardiya, Thakurbaba, Ward 1

36-year-old Tara Devi Bohara , resident of Thakurbaba Municipality-1, Sinhabaasini, filed a rape case against her husband. She did so stating that her husband Kali Bahadur used to assault her everyday under the influence of alcohol. She filed a case against him on March 18. Tara Devi is a mother of 5 children. She also sustained some serious injury on her private parts. ठाकुरबाबा नगरपालिका १ सिंहवाहिनीकी ३६ बर्षीय महिलाले जबर्जस्ती करणी आरोपमा पतिबिरुद्द मुद्दा दायर गरेकी थिईन। स्थानीय तारादेवी बोहोराले दिनहुँ यातना दिंदै बलात्कार गरेको भन्दै प्रहरीमा श्रीमान कालीबहादुर विरुद्द मुद्दा दर्ता गराएकी थिईन। पतिले मदिरा सेवन गरी दिनहुँ कुटपिट र शारीरिक यातनासंगै जबर्जस्ती करणी गरेको आरोप पाँच सन्तानकी आमाले आइतबार जिल्ला प्रहरी गुलरिया उजुरी दर्ता गराएकी छंन। लामो समयदेखि दम्पत्तीबीच बेमेल बढेपछि गत कात्तिकमा जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दर्ता भएको थियोरू सम्बन्धबिच्छेद मुद्दा टूंगो नलाग्दै श्रीमानले मेरो इच्छा बिपरित जबर्कस्ती गरे,' उनले भनिन, 'कति पीडा सहनु भनेर बाध्य भएर मुद्दा हाल्नु पर्यो।' पतिले घरखर्च नदिएका कारण फलफूलको पसल राखेर गुजारा चलाउँदै आएको उनले बताइन। बोहोराको स्वास्थ्य परिक्षण जिल्ला अस्पतालमा गरिएको थियो। शरीरको केहि संवेदनशील अंगमा चोटपटक समेत लागेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Local Newspaper - Surkhet

0 Comments