Incident Reports

व्यवसायी घोषले धम्काए पत्रकार

2018-03-24

Province 1, Jhapa, Bhadrapur

समाचार लेखेको विषयलाई लिएर पत्रकार उत्तम नेपाललाई भद्रपुरका व्यापारी संजिव घोषले दिएको धम्कीप्रति खोज पत्रकारिता मंच चन्द्रगढीले खेद व्यक्त गरेको छ। नेपाल मंचका उपाद्यक्ष तथा ब्लास्ट टाइम्स दैनिकका भद्रपुर समाचरदाता हुन्। खोज पत्रकारिता मंच चन्द्रगढीका अध्यक्ष इश्वोर अधिकारीले संचारकर्ममा क्रियाशील पत्रकारलाई आफ्नो अभिष्ठ पुरा गर्न बाधक बनेको आरोपमा व्यापारी घोषले सामाजिक संजाल मार्फत चरित्र हत्या गर्ने नियमितसहित धम्क्याएको प्रति खेद प्रकट गरिएको हो। समाचारका विषयमा चित्त नबुझे कानुनी प्रक्रिया हुँदा पनि गैरकानुनी बाटो मार्फत थर्काउने,धम्काउने प्रयास गरेकोमा खोज पत्रकारिता मंचले आपत्ति जानेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Local Newspaper - Jhapa

0 Comments