Incident Reports

Hapur Khanepaani padlocked

2018-04-18

Lumbini, Dang, Tulsipur, Ward 13

Hapur Drinking Water and Sanitation office was padlocked on April 18 by the consumers of ward no. 4 and 5, stating that the financial report wasn't transparent. More than 1300 private taps have been installed in that area. हापुर खानेपानी तथा सरसफाई कार्यलयमा ताला बन्दी भएको छ । बुधवारको साधारण सभामा पेस गरिएको आर्थिक प्रतिबेदन पारदर्सी नभएको भन्दै बबई गाउँपालिक वडा नं. ४ र ५ का उपभोक्ताले खानेपानी कार्यालयमा ताला लगाएका हुन । करिब १५०० घरधुरी रहेको यस खानेपानी उपभोक्ता समितिले १३०० निजी धारा जडान गरिको छ । धारा जडान बाट संकलित रकम नै पारदर्सी नभएको भन्दै उपभोक्ताले ताला लगाएका हुन । साथै आर्थिक प्रतिबेदन स्पष्ट रुपमा सार्बजनिक नगरि रकम हिनामिना भएको आशांका भएको भन्दै तालाबन्दी गरिएको चिम्से कामीले जानकारी दिए । यसैबीच कामीको संयोजकत्वमा ६ सदस्य संघर्ष समिति गठन समेत गरिएको छ । कर्मचारी र खानेपानीका पदाधिकारीहरुले प्रस्तुत गरेको प्रतिवेदन फरक फरक रहेको कामीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Other Sources

0 Comments