Incident Reports

Arrested on charge of rape

2018-04-14

Bagmati, Chitawan, Bharatpur, Ward 3

Police have arrested 54 years old Bishnu Bahadur Sharma of Bharatpur Municipality-3 on charge of raping two women from Ganesh Disabled Religious Service Center. The accused Sharma is an operator of the center according to DSP Prabhu Prasad Dhakal of DPO. Both victims had lodged complaint at DPO against the accused on April 20. The incident was revealed after the victims informed the incident to their neighbor. They said that they could not reveal the incident due to the fear. After the incident, six children were rescued from the center. The children were rescued by District Administration Office, Women and Children Office and local Mother group after getting the information that disabled children were being sexually exploited by the accused Bishnu Sharma. भरतपुर महानगरपालिका­-३ बाह्रघरेमा रहेको श्री गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रमा रहेका दुई महिलामाथि गरेको आरोपमा केन्द्रका संचालक भरतपुर नपा-३ का ५४ वर्षीय विष्णुप्रसाद शर्मालाई ७ वैशाख गते गिरफ्तार गरिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिएका छन् । आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा वैशाख ७ गते पीडितहरूले जाहेरी दिएका थिए । घटना वैशाख १ गतेको भए पनि डरत्रासका कारण वैशाख ७ गते जाहेरी परेको र ७ गते नै अभियुक्त तथा केन्द्रमा आश्रति २७ र १९ वर्षका दुई पीडितले घटनाबारे छिमेकीलाई भनेपछि घटना सार्वजनिक भएको हो । घटना भएपछि केन्द्रमा आश्रति ६ जना बालिकालाई उद्धार गरिएको छ । एकवर्षदेखि सञ्चालित केन्द्रका प्रमुख विष्णुप्रसाद शर्माबाट अपाङ्गता भएका बालिकाहरूमाथि यौन दुर्व्यवहार भएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी, स्थानीय आमा समूहलगायतको टोलीले बालिकाको उद्धार गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 2
Female Raped 2
INSEC , Local Newspaper - Chitwan

0 Comments