Incident Reports

Arrested on charge of polygamy

2018-04-19

Karnali, Salyan, Tribeni, Ward 6

Police has arrested Bhuwan BK,29 of Triveni Rural Municipality-6 and Samjhana Kathayat,24 on charge of polygamy. According to police, victim Meena Bohara,28 had lodged complaint at District Police Office of Salyan against the accused on April 18. DSP Bharat Bahadur BK said that they were arrested for further investigation. त्रिवेणी गाँउपालिका -६ निवासी २९ वर्षीय भुवन विक र कपुरकोट गाँउपालिका-४ गाडापानी निवासी २४ वर्षीया सम्झना कठायतलाई बहुविवाह गरेको आरोपमा प्रहरीले वैशाख ६ गते गिरफ्तार गरेको छ । भुवनकी जेठी पत्नी २८ वर्षीया मीना बोहराले पतिले बहुविवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा वैशाख ५ गते उजुरी गरेकी थिइन् । आरोपित दुवैलाई हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी भरत बहादुर विकले बताए ।

0 Comments