Incident Reports

Health incharge discriminated of being dalit

2018-04-22

Gandaki, Lamjung, Rainas, Ward 6

A Health assistant and ANM of Health office of Rainas Municipality-6, Lamjung was discriminated of being Dalit by co-workers and others. 29 years old HA Rajesh Dulal and 22 years old Barsha Sunar said they are discriminated by their colleague in a press conference held in Beshisahar on 22nd April. Victim health workers said co-worker 45 years old ANM Sarshwoti Chiluwal and 5 others did not take lunch in a program accusing they touched the lunch. Dulal and Sunar also accused the chief executive officer of Rainas Municipality also refused to register the complaint about caste-based discrimination. राइनास नगरपालिका -६ स्थित स्वास्थ्य चौकीका इन्चार्ज (हेल्थ असिसटेन्ट) २९ वर्षीय राजेश दुलाल र अनमी २२ वर्षीय वर्षा सुनारमाथि जातीय भेदभाव भएको बेसीशहरमा ०७५ साल वैशाख ९ गते आयोजित पत्रकार सम्मेलनमा जनाइयो छ । कार्यालयले ०७४ साल चैत ३० गते आयोजना गरेको सार्वजनिक कार्यक्रमपछि खाजा खाने क्रममा दलितले खाजा छोएको भनि स्वास्थ्य चौकीमा कार्यरत अनमी ४५ वर्षीया सरस्वती चिलुवाल लगायत ६ जनाले सामुहिक रुपमा खाजा बहिष्कार गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । जातीय भेदभावको उजुरी दर्ता गर्न राइनास नगरपालिका कार्यालयमा जाँदा प्रमुख प्रशासकीय अधिकृत ४४ वर्षीय देवबहादुर अधिकारीले निवेदन दर्ता गर्न नमानेको र दुलाललाई धम्क्याएर दोषीको पक्ष लिइ दोषीहरूलाई नै संरक्षण गर्न खोजेको विज्ञप्तिमा उल्लेख छ । समस्या समाधनको लागि वैशाख ५ गते स्वास्थ्य चौकी इन्चार्ज राजेश दुलालले स्वास्थ्य स्वयम्सेविकाहरूलाई बैठक राखेर सम्झाउँदा कामी सार्कीले छोएको खाना नखाने भनी सरस्वती चिलुवालले सार्वजनिक कार्यक्रममा भनेको भिडियो रेकर्ड पत्रकार सम्मेलनमा देखाइएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth youth
INSEC

0 Comments