Incident Reports

Head of education and coordination chair arsoned

2018-04-24

Maoist center affiliated students have arsoned the chair of Head of education development and coordination unit demanding the quality of education. माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले शैक्षिक सुधारका लागि राखेका माग पुरा नगरेको आरोपमा वैशाख ११ गते शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखको कुर्सी जलाएका छन् । जिल्लामा रहेका ‘अवैधानिक’ निजी विद्यालयहरू बन्द गर्नुपर्ने, निजी विद्यालयवाट कपीकलम बेच्ने लगायतका शैक्षिक विकृती रोक्नुपर्ने लगायतका मागहरू राख्दा समेत सम्बोधन गर्न शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखले पहल नगरेपछि आगजनी गरेको अखिल क्रान्तिकारी, कञ्चपुरका अध्यक्ष विरेन्द्र विष्टले बताए । एकाइका जिल्ला शिक्षा अधिकारीको कार्यकक्षबाट कुर्सीलाई बाहिर ल्याएर आगजनी गरेको सो कार्यालयले जनाएको छ । आगजनी गरेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भीम भट्ट र पूर्व जिल्ला अध्यक्ष सिके भट्टलाई नियन्त्रणमा लिइ घटनाका बारेमा अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Kanchanpur

0 Comments