Incident Reports

Sajha Bisauni: Association of Chambers of Commerce and Industry padlocked

2018-04-19

Under the leadership of manager Kaladhar Upadhyay, there were 2 locks in the main gate and a lock in the office premises. They have demanded to amend the constitution of the industry under the participation of industrial entrepreneurs and to dissolve the current working committee and create a new one. They also want the date of the election of the new working committee to be out soon. सुर्खेतको उद्योग बाणिज्य संघको कार्यालयमा तालाबन्दी भएको छ। उद्योग बाणिज्य संघको वर्तमान कार्यसमितिको कार्यशैलीप्रति असन्तुष्ट बनेका व्यवसायीको समूहले बिहिबार वीरेन्द्रनगर रहेको कार्यालयको मूलद्वारमा ताला लगएको छ। असन्तुष्ट व्यवसायीको तर्फबाट वार्ता टोलीका संयोजक कलाधर उपाध्याय को नेतृत्वमा उद्योग बाणिज्य संघ कार्यालयको मूल गेटमा दुइ वटा तथा कार्यालय कक्षमा एउटा ताला लगाइएको थियो। आम उद्योगी व्यावसायीहरुको सहभागितामा उद्योग बाणिज्य संघको बिधान संशोधन गर्नुपर्ने बर्तमान कार्य समिति भंग गरी सबैको सहभागितामा तदर्थ समिति गठन गरी सोही समितिमार्फत आगामी निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने, संयुक्त व्यवसायीहरुको तर्फबाट विगतमा राखिएका मागहरु निशर्त पुरा गर्नुपर्ने माग राख्दै तालाबन्दी गरिएको जनाइएको छ। यसैबीच कार्यालयमा तालाबन्दी भएपछि सुर्खेत उद्योग बाणिज्य संघले असन्तुष्ट व्यवसायीहरुलाई वार्ता र संवादमार्फत समस्याको निकास खोज्न आह्वान गरेको छ। बिहिबार साँझ प्रेस बिज्ञप्तिमार्फत संघले बिधि र बिधान संवत रुपमा आगामी बैशाख २५ गते निर्वाचन घोषणा गरिएको भन्दै निर्वाचन प्रभावित कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Surkhet

0 Comments