Incident Reports

Father accused of raping 14 year daughter

2018-04-16

Lumbini, Banke, Kohalpur

Police have arrested a father for allegedly raping his 14 year daughter. The incident of April 16 came to light after the daughter confided to her mother about the incident. Following the mother’s report, the father has been arrested while the daughter is undergoing medical examination, according to Nawaraj Pokhrel, inspector and chief of Area Police Office, Kohalpur said. “We’ve filed a case against rape and incest. An investigation is ongoing,” Pokhrel said adding that primary investigation showed that the victim was earlier raped by the father when in India. आफ्नै छोरी बलात्कार गरेको आरोपमा कोहलपुरमा एक बाबु पक्राउ परेका छन्। जंगलमा सेटा (घरमा बार लगाउनका लागि प्रयोग गरिने) काट्न गएका बेला १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको कोहलपुर प्रहरीले जनाएको छ। वैशाख २ गतेको घटना भए पनि ढिलो गरी सार्वजनिक भएको हो। धेरै केरकार गरेपछि छोरीले आमालाई घटनाबारे बताएकी थिइन्। आमाले प्रहरीमा जानकारी गराएपछि बाबुलाई पक्राउ गरिएको छ। बालिकाको मेडिकल जाँच गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोख्रेलले जानकारी दिए। पक्राउ परेका बाबुलाई जबर्जस्ती करणी र हाडनाता करणी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यसअघि भारतमा हुँदा पनि आरोपीले छोरीलाई बलात्कार गरेका थिए। यसैबीच जबर्जस्ती करणीका फरार अभियुक्त झण्डै चार वर्षपछि पक्राउ परेका छन्। २०७१ असार ५ गते बैजनाथ–३, गाभरकी १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेर फरार रहेका सोही ठाउँका विजय परियार र पुरन बिकलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई अदालतमा पेश गरिने कोहलपुर प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments