Incident Reports

Arrested on charge of sexual abuse

2018-04-20

Police have arrested 13 and 11 years old boys on April 29 on charge of sexually abusing 10 years old girl. Meanwhile, two boys with the same age who were involved in a same incident are at large according to police. A complaint against them was lodged at police office on charge of sexually abusing girl by six boys while she was returning home after school, according to police. The victim underwent a health checkup at Rapti sub-regional hospital on April 29. १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १३ वर्षीय तीनजना र ११ वर्षीय एकजना गरी बालकलाई वैशाख १६ गते गिरफ्तार गरेको छ । त्यस्तै १३ वर्षीय अन्य दुईजना बालक फरार रहेको प्रहरीले जनाएको छ । पीडित बालिका विद्यालयबाट घर फर्कने क्रममा आरोपित ६ जनाले ०७४ चैत ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनायो । यौन दुर्व्यवहारको घटना अरूलाई भने विद्यालय आउन नदिने भनेर आरोपितहरूले भनेका कारण चुप लागेकी बालिकाले संवेदनशील अङ्गमा लागेको चोट निको नहुँदा घटनाबारे अभिभावकले ढिलोगरी पत्तो पाएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार राप्ती उपक्षेत्रीय अस्पतालमा वैशाख १६ गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments