Incident Reports

A man arrested for polygamy

2018-04-28

Karnali, Kalikot, Palata, Ward 1

33-year-old Jane Bhandari, a husband of 23-year-old Hira Bhandari and resident of Palata Rural Municipality-1, was arrested for polygamy on April 28. Complained was filed in District Police Office, Kalikot, on 23rd March, stating that he did polygamy on 22nd March. Jane Bhandari married Chhaaya Neupane on March 22. Police arrested Jane from the headquarter. पलाता गाउँपालिका-१ की २३ वर्षीया हिरा भण्डारीका पति ३३ वर्षीय जने भण्डारीलाई प्रहरीले बहुविवाह गरेको आरोपमा वैशाख १५ गते गिरफ्तार गरेको छ । ०७४ चैत ८ गते बहुविवाह गरेको भन्दै आरोपितविरूद्ध चैत ९ गते पीडित पत्नीले जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी थिइन् । पतिले सोही ठाउँकी १८ वर्षीया छाया न्यौपानेलाई चैत ८ गते भगाएर फरार अवस्थामा रहेका थिए । पीडितले उजुरी दिएपछि फरार रहेका आरोपितलाई जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले जिल्ला सदरमुकाबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 Comments