The police have arrested three persons of a single family from the district on a murder charge.
The arrestees have been identified as Padam Lal Chaulagain of Chaurideurali Rural Municipality-5, his wife Jamuna and daughter Santoshi.
Padam Lal with the help of his wife and daughter some days ago thrashed his daughter-in-law Bipana Dhakal Chaulagain to death over a family dispute, said the police.
"Police investigations show that Padam Lal killed Bipana, and buried her body in nearby forest, around 500 meters away from his house, with the help of Jamuna and Santoshi," said Superintendent of Police Sahakul Bahadur Thapa. Later the police found out during an investigation that Bipana's body was buried in the forest, and exhumed.
A murder case has been filed against three of the arrestees, and further investigations are on, he said. Bipana's body has been sent to Kathmandu-based Tribhuvan University Teaching Hospital for a postmortem. RSS
जिल्लाको चौरी देउराली गाउँपालिका – ५ गनेटारमा एक महिलालाई आफ्नै ससुराले चिरपटले हिर्काउदा मृत्यु भएको छ ।
स्थानीय ५१ वर्षीय पदमलाल चौलागाइले बुहारी १८ वर्षीया विपना ढकाल चौलागाईलाई चिर्पटले हिर्काउँदा मृत्यु भएको काभ्रेका डीएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।
गत सोमबार घरायसी झगडामा ससुरा पदमलालले आफ्नै बुहारीलाइ चिरपट दाउराले हानी मृत्यु भएपछि नजिकैको जंगलमा पुरेर फरार भएका प्रहरीले जनाएको छ ।
बुधबार आफुन्तले दिएको सूचनाका आधारमा प्रहरीले ससुरा पदमलाललाई धुलिखेलस्थित हस्पिटल चोकबाट पक्राउ गरेको छ । शव लुकाउन सहयोग गरेको आरोपमा प्रहरीले विपनाकी सासु जमुना चौलागाइ र नन्द सन्तोषी चौलागाइलाईसमेत प्रहरी पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
बुहारीले आफ्नो औला टोकेपछि प्रतिकारमा चिरपट दाउराले हान्दा उसको ज्यान गएको पदमलालले बयानमा बताएका प्रहरीले जनाएको छ । मृतक महिलाको श्रीमान् नुवाकोटामा ज्यामी काम गर्दै आएका छन् ।