Incident Reports

Dunai shut over municipal HQ row

2018-05-02

Karnali, Dolpa, Thuli Bheri

The residents of Dunai in Dolpa district enforced a town-wide banda on Wednesday to protest the decision of the Thulibheri Municipality to shift the municipal headquarters to Jufal. The protesters accused the municipality chief of changing the headquarters from Dunai to Jufal without consulting the municipal council. On February 26, the Nepal Gazette had mentioned Jufal as the new municipal headquarters of Thulibheri, causing the people of Dunai and neighbouring Thala, Locha and Tipla to protest. (PR) नगरप्रमुखले ठूलीभेरी नगरपालिकाको केन्द्र सारेको भन्दै स्थानीय बासिन्दाले फेरि सदरमुकाम दुनै बन्द गराएका छन्  नगरप्रमुख गणेशबहादुर शाहीले जालसाजी गरेको स्थानीयको आरोप छ । यसअघि नगरपालिकाको अस्थायी केन्द्र दुनैमा राखिएको थियो । फागुन १४ गतेको राजपत्रमा केन्द्र जुफाल कायम गरिएको भन्दै सूचना प्रकाशित भएको थियो । अहिले जुफालबाट नगरपालिकाको कामकाज भइरहेको छ । साबिकको दुनै र रह गाविसका स्थानीयले बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म दुनै बजार बन्द गराएका छन् । बजार बन्द गराएका उनीहरूले नगरप्रमुखविरुद्ध नाराबाजीसमेत गरेका थिए । आन्दोलनकारीले दुनैमा केन्द्र फिर्ता नहुँदासम्म विरोध कायम रहने बताएका छन् । गत फागुन १६ देखि नगरपालिकाका वडा १, २, ३ र ४ दुनै, थाला, लोचा, दुनै र तिप्लाका बासिन्दा आन्दोलित छन् । आन्दोलनकारीले नगरप्रमुखले गरेका हरेक निर्णयको विरोध गर्ने, नगर कार्यपालिकाको बैठकमा उपस्थित नहुने, विकासका काममा अवरोध गर्ने चेतावनी दिएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis