Incident Reports

Sit-in for protection of Chatghat pond

2018-04-09

Madhes, Parsa, Birgunj

A sit-in program has been organized at Ghantaghar under the leadership of Jafar Miya demanding protection of Chapkaiya Chathghat pond. The sit-in program started today and will last for 7 days. Jafar Miya has also filed a case in court requesting the pond to be made public. छपकैया छठघाट पोखरी संरक्षणका लागि हिजोदेखि जाफर मियाँको नेतृत्वमा घण्टाघरमा एक्यबद्धता कार्यक्रम शुरु गरिएको छ। ७ दिनसम्म एक्यबद्धता कार्यक्रम आयोजना गरिएको मियाँले बताए। उनले छपकैया छठघाट पोखरी सार्वजनिक हुनु पर्छ भनेर अदालतमा मुद्दा पनि दायर गरेको बताएका छन्। छपकैया छठघाट पोखरीमा माटो भर्ने काम शुरु भएपछि मियाँको नेतृत्वमा मुद्दा दिने र एक्यबद्धता प्रदर्शन गर्ने काम भएको हो। यसैबीच मियाँले दिएको मुद्दा सम्बन्धमा आज पर्सा जिल्ला अदालतले अन्तरिम आदेश जारी गरेन। यस अघि जारी गरेको अन्तरिम आदेश उच्च अदालतले खारेज गरेपछि पर्सा जिल्ला अदालतमा लिखित वदरको मुद्दा परेको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments