Incident Reports

PABSON office padlocked in Panchthar

2018-05-04

Three of the student unions in Panchthar padlocked the former District Education Office and Private and Boarding School Organisation of Nepal (PABSON) against the decision of hike in monthly fees and admission charges. The student unions of Nepali Congress, CPN-UML and Maoist center padlocked these offices putting forward five point demands. संस्थागत (निजी) विद्यालयमा विद्यार्थी भर्ना तथा मासिक शुल्क वृद्धिको विरुद्धमा पाँचथरका तीन ओटा विद्यार्थी संगठनहरुले शिक्षा विकास तथा समन्वय इकाई (साविक जिल्ला शिक्षा कार्यालय) र निजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पाँचथरको कार्यालयमा तालाबन्दी गरेका छन् । शुल्क वृद्धिको विरोध गर्दै एमाले सम्वद्ध अनेरास्ववियु, काँग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र सम्वद्ध अखिल (क्रान्तिकारी) पाँचथरले तालाबन्दी गरेका हुन् । उनीहरुले शुल्क वृद्धि फिर्ता गरिनुपर्ने, शिक्षाको नवौं संसोधन खारेज गरिनुपर्ने, शिक्षा ऐन–२०७२ कार्यान्वयन गरिनुपर्ने लगायत ५ बुदे माग सहित ताला लगाएका हुन् । विद्यार्थी संगठनहरुका मागलाई वेवास्ता गरिए चरणवद्ध आन्दोलन गर्ने अनेरास्ववियुका अध्यक्ष दिलसम कुरुम्वाङले बताए । शुल्क वृद्धि लगायत विषयलाई लिएर देशैभर विद्यार्थी संगठनहरु आन्दोलित छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Panchthar

0 Comments