Incident Reports

Accused of polygamy arrested

2018-05-04

Police have arrested 24 years old Prem Bahadur Budathoki of Siddhkumakh Rural Municipality-2 and 22 years old Sushila Chalaune on May 4 on charge of polygamy. Maiti Nepal had controlled the accused from Nepalgunj and handed over to the police while they were attempted to go to India after getting married. The victim Pabitra Basnet, 23 had lodged complaint at District Police Office on May 4 against the accused and investigation is undergoing according to the police. बहुविवाह गरेको आरोपमा प्रहरीले शिद्धकुमाख गाउँपालिका-२ कुईयाझोलका २४ वर्षीय प्रेमबहादुर बुढाथोकी र सोही ठाउँकी २२ वर्षीया सुशीला चलाउनेलाई प्रहरीले वैशाख २१ गते गिरफ्तार गरेको छ । सुशीला चलाउनेसँग भागी बिहे गरेर नेपालमा बसे प्रहरीले गिरफ्तार गर्ने डरले लुकेर भारत जाने क्रममा माइती नेपालले आरोपित दुवैजनालाई नेपालगञ्जबाट प्रहरीसमक्ष बुझाएको जनाएको छ । प्रेमबहादुर बुढाथोकीकी २३ वर्षीया पत्नी पवित्रा बस्नेत बुढाथोकीले वैशाख २१ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा बहुविवाहको उजुरी दिएकी थिइन् । पतिले वैशाख १६ गते ति युवतीसँग भागेर विवाह गरेको पीडित पवित्राले आरोपित लगाइन् ।

0 Comments