Incident Reports

Couple arrested on the charge of polygamy

2018-05-05

Lumbini, Arghakhanchi, Panini, Ward 3

Police on May 5 arrested 25-yera-old Kaushal Sunam of Panini rural municipality-3 and 21-year-old Binita Pariyar of Dhurkot rural municipality-3 on the charge of engaging in polygamy. They were arrested on the basis of a complaint lodged by Kaushal's first wife Chandawati Darji on May 1. Police are further investigating on the incident. बहुविवाह गरेको आरोपमा प्रहरीले पाणिनी गाउँपालिका-३ का २५ वर्षीय पति कौशल सुनाम र गुल्मी जिल्ला धुर्कोट गाउँपालिका-३ की २१ वर्षीया विनिता परियारलाई वैशाख २२ गते सन्धिखर्कबाट गिरफ्तार गरेको छ । २६ वर्षीया चन्दावती दर्जीले आरोपितद्वयले वैशाख १८ गते अर्को विवाह गरेको आरोपमा वैशाख २१ गते बहुविवामा प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा आरोपित दुवैजनालाई गिरफ्तार गरिनुका साथै उनीहरूलाई बहुविवाहमा मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदिप डिसीले जानकारी दिए ।

0 Comments