Incident Reports

Kaakre Bihar: Investigation committee formed

2018-04-27

Karnali, Surkhet, Birendranagar, Ward 10

Health Ministry has formed an investigation committee after the suspicious death of 35-year-old Manisha Singh, the resident of Kalikot Mahawai Rural Municipality-10, who was in her post-natal period. She lost her life in Birendranagar's Mid-Western Hospital. The committee is formed under the leadership of Medical Journalist Dr. Tara Paudel. She was announced dead at around 8 AM on April 27. Her relatives protested and chanted slogans outside the hospital after her death. Her husband stated that she lost her life because of hospital's carelessness. However, the hospital did not accept the accusation put forth by Manisha's family. Dr. Dambar Khadka said that she lost her life because of the accumulation of water in her lungs. वीरेन्द्रनगरको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आएकी एकजना महिलाको मृत्यु भएको छ। उक्त महिलाको मृत्युबारे सत्यतथ्य बुझ्न स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रमुख कन्सल्टेन्ट मेडिकल जर्नलिष्ट डा. तारा पौडेलको संयोजकत्वमा गठित छानबिन समितिमा मध्यपस्चिमांचल क्षेत्रीय स्वास्थ्य निर्देशानालयका निर्देशक डा. रिता जोशी र एक जना र एक जना जिल्ला प्रशासन कार्यालयका कर्मचारी रहने छन्। कालिकोट महावै गाउँपालिका-१० स्थायी घर भएकी ३५-बर्षीय मनिषा सिंह शुक्रबार बिहान ८ बजेको हाराहारीमा मृत घोषित भएकी थिईन। मृत्युसंगै अस्पताल परिसरको अवस्था तनावमा बदलियो। मनिषाका आफन्त, अभिभावक तथा नागरिक उनको मृत्युमा अस्पतालमा कार्यरत डाक्टरको लापरवाहीको आरोप लगाउंदै नारा जुलुश गरेका थिए। सामान्य अवस्थामा सुत्केरी गराउनका लागि बिहिबार बिहान ११ बजे क्षेत्रीय अस्पतालमा मनिषालाई भर्ना गराएको उनको श्रीमान्ले बताए। सामान्य अवस्थामै रहंदा जांच गराउन अस्पताल आएकी श्रीमतीको गुप्ताङ्गबाट पानी पोका फुटालेर भर्ना गरेको मनिषाको श्रीमानको आरोप छ। अस्पतालले लापरवाही गरेको भन्दै मृतकका आफन्तले दोषीमाथि कडा कारवाही गर्नुपर्ने माग गरेका छन्। तर अस्पताल प्रशासनले मनिषाको अभिभावकद्वारा अस्पतालमा कार्यरत डाक्टरको लापरवाहीको कारण ज्यान गएको भन्ने आरोप स्वीकारेको छैन। डा. डम्बर खड्काले फोक्सोमा पानी जमेका कारण मनिषाको मृत्यु भएको बताएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Surkhet

0 Comments