Incident Reports

Bigamous arrested

2018-05-10

Bagmati, Makawanpur, Hetauda, Ward 12

36-year-old Ram Bahadur Thokar of Hetauda-12 and 26-year-old Januka Lama of Hetauda 15 were arrested on May 10 on charge of polygamy. The duo had married on November 6. Thokar's first wife filed a complaint at District Police Office in Hetauda on May 7 against the accused. The duo were arrested based on the complaint. हेटौँडा उपमहानगरपालिका-१२ का ३६ वर्षीय रामबहादुर थोकर र हेटौँडा उपमहानगरपालिका-१५ की २६ वर्षीया जानुका लामालाई वहुविवाह गरेको आरोपमा वैशाख २७ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितद्वयले ०७४ कार्तिक २० गते विवाह गरेका थिए । विवाह गरेर थोकर दम्पति घर जाँदा उनकी जेठी पत्नी साहिली थोकरले ०७५ वैशाख २४ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा थोकर दम्पतिलाई प्रहरीले बहुविवाहको आरोपमा गिरफ्तार गरेको हो ।

0 Comments