Incident Reports

ANNSU-R padlock Adarsha Namuna School in Lamatiya

2018-05-09

Netra Bikram Chand led CPN affiliated ANNSU-R Dang, padlocked Deukhuri's Adarsha Namuna Secondary School for an indefinite period from May 9. Amar Khadka, District Secretary of ANNSU-R, stated that they had padlocked the school demanding clarification for the recklessness due to which a student of the school committed suicide. Because of the wrong action taken by the school management, 14-year-old Shakuntala KC committed suicide. Her examination got halted because management said that she didn't pay her bill. However, she had cleared all her bills. She committed suicide on April 15. School teacher Gowardhan Gautam agreed that it was school's fault. They submitted a notice to the school on April 20. As the school ignored their request, they were compelled to padlock the school. अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी) दाङले बुधवार देउखुरीको आदर्श नमुना माध्यामिक विद्यालय लालमटियामा अनिश्चितकालिन तालाबन्दी गरेको छ । नेत्रबिक्रम चन्द(बिप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका जिल्ला सचिव अमर अड्काले विद्यालय प्रशासनको गम्भीर लापरवाहीले एकजना छात्रा मृत्युको मुखमा पुगेको हुँदा कारवाहीको मागसहित तालावन्दी गर्नु परेको बताए । उनले दोषी उपर कारवाही नहुँदा सम्म ताला नखुल्ने बताए । परिक्षाफल प्रकाशनमा विद्यालय प्रशासनले गम्भीर त्रुटी गरेकाले कक्षा ८ मा अध्ययनरत १४ बर्षीया सकुन्तला केसीले आत्महत्या गर्नु एक प्रकारको हत्या नै भएको भन्दै उनले दोषी शिक्षकलाई कारवाही हुनुपर्ने माग गरे । केसीले मासिक शुल्क सबै तिरको भएपनि लेखापालले त्यो समयमै नचडाएको हुँदा उनको परिक्षा फल रोकिएको थियो । त्यही सहन गर्न नसकेर छात्रा केसीले परिक्षा फल प्रकासित भएकै दिन वैशाख २ गते घरमै आत्महत्या गरेकी थिइन । विद्यालयका प्राचार्य गोवद्र्धन गौतमले पनि विद्यालय प्रशासनवाट गल्ती भएको स्वीकार गरे । ‘ नियतवस हैन, काम गर्ने क्रममा भएको एउटा त्रुटी मात्रै हो ।’ ज्ञवालीले भने। क्रान्तिकारीकी जिल्ला अध्यक्ष प्रितिमा चौधरीले जारी गरेको विज्ञप्तीमा पनि विद्यार्थी संगठनले वैशाख ७ गते २४ घण्टे अल्टीमेटम सहितको ज्ञापन पत्रलाई विद्यालय प्रशासनले वेवास्ता गरेको हुँदा बाध्य भएर तालावन्दी गरिएको उल्लेख गरेकी छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Other Sources

0 Comments