Incident Reports

NSU cadres set fire in Campus Chief's office

2018-05-13

Province 1, Dhankuta, Dhankuta

Nepal Student’s Union (NSU) unit has set fire in the campus chief’s room of Dhankuta Multiple Campus on May 13. NSU chairperson Saroj Dhamala said that the room was set into fire as a protest of not addressing their 11- points demand made by the union for the reformation of education. The union has said that the campus was given ultimatum to address their demand within seven days however it was neglected. Campus chief Niranjan Wosti condemned the incident and said that campus administration has conducted the table talk and been coordinating with them for its outcome. नेपाल विद्यार्थी सङ्घ क्याम्पस इकाईले धनकुटा बहुमूखी क्याम्पस प्रमुखको कार्यकक्षमा वैशाख ३० गते आगजनी गरेको छ । शैक्षिक सुधारको माग गर्दै नेविसङ्घले वैशाख २१ गते राखेको ११ बुँदे मागको सुनुवाइ क्याम्पस प्रशासनले नगरेकाले क्याम्पस प्रमुख निरञ्जन बस्तीको कार्यकक्ष तथा कुर्सी आगजनी गरिएको नेविसङ्घ क्याम्पस इकाईका सभापति सरोज धमलाले बताए । माग सम्बोधनका लागि सात दिनको समय क्याम्पस प्रमुखलाई दिइएपनि माग सम्बोधनमा बेवास्ता कारण आगजनी गर्नु परेको विद्यार्थी सङ्गठनले जनाएको छ । नेविसङ्घले पटकपटक लिखित तथा मौखिक रूपमा क्याम्पसको शैक्षिक स्तर सुधारको लागि अनुरोध गरेको नेविसङ्घका सभापति धमलाले बताए । क्याम्पस प्रमुख निरञ्जन वस्तीले विद्यार्थीहरूले क्याम्पस प्रमुखको कुर्सी जलाएर अराजक गतिविधि गरेको बताए । वस्तीले विद्यार्थीहरूको मागप्रति सुनुवाइ गर्दै पटकपटक वार्ता गर्दै आएको र समाधानको लागि मातृ पार्टीसँग समन्वय भइरहेको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
INSEC

0 Comments