Incident Reports

Annapurna: Clash erupted in Kaplibastu

2018-05-17

Lumbini, Kapilbastu, Kapilbastu

A clash has erupted between the demonstrator and police in Kapilbastu on Thursday. Three police and five protestors have been injured in the attack. The demonstration was staged demanding the release of ward chairman who was arrested on drugs deal case. Police recovered 20gram and 560mg drugs in a vehicle on 11th March. Regarding the case, Police arrest the ward chairman for the investigation of the case as he was seen to be involved in the case during the interrogation. लागु औषध मुद्दा अन्तर्गत पक्राउ परेका वडाध्यक्षलाई थुनामुक्त गर्न माग गर्दै जिल्ला प्रशासन घेराउ गर्न पुगेका आन्दोलनकारी र प्रहरीबीच बिहीबार दिउँसो झडप भएको छ। झडपमा परी प्रहरी तर्फका तीन र आन्दोलनकारी तर्फका पाँच जना घाइते भएका छन्। प्रहरीले गत चैत २८ गते मर्यादपुर बजार क्षेत्र बाट २० ग्राम पाँच सय ६० मिलिग्राम चरेससहित गाडी पक्राउ गरेको थियो। उक्त घटनामा वडाध्यक्ष लुइस पठान संलग्न रहेको आशंकामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। कपिलबस्तु यशोधरा गाउँपालिका वडा नं. ५ का अध्यक्ष पठानलाई लागु औषध मुद्दा अन्तर्गत प्रहरीले बुधबार साँझ अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो। जिल्ला अदालत कपिलबस्तुले म्याद थपी वडाध्यक्ष पठानलाई थप अनुसन्धानका लागि थुनामा राख्न प्रहरीलाई आदेश दिएको छ। वडाध्यक्षलाई प्रहरीले थुनामा राखेपछि उनका समर्थक आक्रोशित भएका हुन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons Blunt weapon
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Police
Actor 2 - Youth noyouth
Total Injured 8
National/Online Media

0 Comments