Incident Reports

Janakpur Today: Woman beaten up by her husband, in-laws

2018-05-04

Madhes, Sarlahi, Bishnu

26-year-old Guddi Devi Singh of Bishnu rural municipality-6 has been injured in a beating by her husband Ajit Kumar Sigh her Father in Law Rajendra Kumar Thakur and Mother in Law Sima Devi. She sustains injuries on her face and legs. Victim family has stated that the family of their daughter has beaten her daughter without any reason time and again. She is receiving treatment at the nearby hospital in Sarlahi. सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु गाउँपालिकामा एक महिलामाथि निर्घात कुटपिट गरिएको छ । विष्णु गाउँपालिका वडा नं. ६ सिमरा गाउँकी २६ वर्षीया गुड्डीदेवी सिंहलाई सासु सिमा देवी ,ससुरा राजेन्द्र ठाकुर श्रीमान अजित कुमार सिंह र नन्द मिलेर निर्घात कुटपिट गरेका हुन् । गुडुदेवीको पाँच वर्षअघि २०७१ साल वैशाख महिनामा स्थानीय अजित कुमार सिंहसँग वैवाहिक सम्बन्ध गाँसिएको थियो । छोरीमाथी बिना कारण घरका सबै जना मिलेर कुटपीट गरेको पीडित गुडुदेवीका बुवा चन्द्रनगर गाउँपालिका वडा न– ६ निवासी शम्भु चौधरीले आरोप लगाउनुभयो । कुटपिटबाट घइते भएकी छोरीलाई सीमरामा सामान्य उपचार गराई थप उपचारका लागि जिल्ला अस्पताल मलंगवामा भर्ना गराएको चौधरीले जानकारी दिनुभयो ।पिडितको टाउको र खुट्टामा ठुलो चोट लागेको छ । एक छोरा र एक छोरीकी आमा गुडुदेवीलाई सासु, ससुरा र श्रीमान स्वंयमले किन कुटेको भन्ने कारण खुलेको छैन् । छोरीमाथी पटक–पटक कुटपीट हुने गरेको बुवा चौधरीले दावी गर्नुभयो । उहाँले मानव अधिकारबादीको सहयोगमा छोरीकी ससुराली पक्षका विरुद्धमा न्यायका लागि प्रहरीमा जाहेरी दिने बताउनुभयो । तराईमा विभन्न बाहानामा बुहारीलाई यातना दिने क्रम नरोकिएको मानवअधिकारकर्मीहरु बताउँछन् । शिक्षा र चेतनाको कमिको साथै समाजमा आफ्नो बर्चस्व देखाउनकै लागि पनि महिलामाथि हिंसा हुनेगरेको उनीहरूको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Dhanusha

0 Comments