Incident Reports

Man arrested on charges of wife's murder

2018-05-21

Lumbini, Rupandehi, Butwal, Ward 15

A woman succumbed to her injuries after her husband brutally beat her on May 21 under the influence of alcohol. One inebriated husband 35-year-old Ramu Rana attacked his wife 29-year-old Anju Rana with a firewood on the pretext of not cooking dinner. Anju succumbed to her head injuries on the spot. Ramu was arrested for investigation. The deceased had 3 children. रुपन्देहीको बुटवलमा पतिको कुटाइबाट पत्नीको मृत्यू भएको छ । बुटवल उपमहानगरपालिका-१५ चङ्खेपुर बस्ने ३५ वर्षीय रामु रानाले मदिरा सेवन गरी पत्नी अञ्जु रानालाई कुटपटि गर्दा उनको मृत्यू भएको सञ्चारमाध्यामले जनाएका छन् । घटना जेठ ६ गते राति भएको भए पनि प्रहरीलाई जेठ ७ गते मात्रै खबर आएको थियो । घटनास्थल पुग्दा २९ वर्षीया अञ्जु राना मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी केशव भट्टराईले बताए । रामुले खाना नपकाएको भन्दै पत्नीलाई काठको दाउराले कुटपिट गरेको र सो क्रममा अञ्जुको टाउकोमा गहिरो चोट लागेपछि उनको केहिबेरमै मृत्यु भएको प्रहरीको भनाइ छ । मृतक अञ्जुका तीन सन्तान छन् । प्रहरीले रानालाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website , National/Online Media , INSEC , Local Newspaper - Dhanusha

0 Comments