Incident Reports

Arrested on charge of cyber crime

2018-05-23

Lumbini, Rupandehi, Sainamaina, Ward 6

Police have arrested 21 years old Ganesh Dhakal of Sainamaina Municipality-6 and charged him under cyber crime on charge of blackmailing 17 years old girl. The police have confiscated explicit videos from the accused. The victim’s party had lodged complaint against the accused on May 22 on charge of sending explicit videos with sexual content to the victim. The accused is transferred to Kathmandu for the action against cyber crime according to SI Tika Ram Ghimire of DPO. १७ वर्षीया बालिकालाई अश्लिल तस्बिर सहित साइबरबाट यौनजन्य फोटो सहित ‘ब्ल्याकमेल’ गरेको आरोपमा प्रहरीले गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका-५ घर भई हाल रुपन्देही जिल्ला सैनामैना नपा-६ बस्ने २१ वर्षीय गणेश ढकाललाई जेठ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ८ गते त्यस्ता तस्विरसहित भिडियो पठाएको भन्दै पीडित पक्षले जेठ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितलाई साइबर क्राइम अन्तर्गत कारबाही चलाउनुपर्ने भएकाले जेठ १० गते काठमाडौँस्थित महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सई टिकाराम घिमिरेले जानकारी दिए ।

0 Comments