Incident Reports

Teen found dead, foul play suspected

2018-05-24

Bagmati, Sindhuli, Golanjor, Ward 7

An unidentified girl who appeared to be in her late teen was found dead on the bank of Sunkoshi river in Golanjar rural municipality-7 Khurkot on Friday morning around 11:00am. A team of police was deployed from Area Police Office Khurkot following the news. According to inspector Santosh Shrestha of DPO Sindhuli, police found deep injury on the deceased's head. They also found blood stains on a stone near the body, giving strong indication of foul play behind the deceased's death. Police have brought the body to district hospital for postmortem. Police are further investigating on the incident. जिल्लाको गोलञ्जोर गाउँपालिका-७ खुर्कोटको सुनकोशी किनारमा हत्या गरिएको अवस्थामा अपरिचित एक युवतीको बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ । जेठ ११ गते दिउँसो पहिचान नखुलेकी एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मध्यान्ह १२ बजेतिर प्रहरीलाई नदीको किनारमा चोटसहितको शव भएको खबर आएपछि इलाका प्रहरी कार्यालय खुर्कोटको टोली घटनास्थलतर्फ गएको थियो । मृतक युवतीको टाउकोमा चोट लागेको र घटनास्थलमा रगत बगेको, नजिकैको ढुङ्गामा रगत लागेको पाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष श्रेष्ठले बताए । उनले घटनाको प्रकृति हेर्दा ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको देखिन आएको बताए । प्रहरीका अनुसार युवतीको उमेर १८-१९ वर्षको जस्तो देखिए पनि उनको कुनै पनि पहिचान खुल्न सकेको छैन । प्रहरीले उक्त शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुलीमा ल्याएको जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ५ सय मिटरको दुरीमा रहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments