Incident Reports

Boy arrested on the charge of rape

2018-05-24

Police on Monday arrested an 11-year-old boy in Saptari on the charge of raping a 7-year-old girl. Police arrested the boy on the baisis of a complaint lodged by the minor girl's mother at police on May 25 accusing him of raping the minor on May 24. The victim underwent medical examinaiton at Gajendra Narayan Singh Sagarmatha zonal hospital. Police are further investigating on the incident. सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ११ वर्षीय बालकलाई प्रहरीले जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १० गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा जेठ ११ गते उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयले जेठ ११ गते उजुरी दर्ता गरेको एसपी मुकेशकुमार सिंहले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराज नपा-४ स्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा जेठ ११ गते गरिएको छ । बालबालिकासम्बन्धी ऐन २०४८ मा बालमैत्री वातावरणमा राखी अनुसन्धान गर्नुपर्ने भएपनि सो बमोजिमको जिल्लामा व्यवस्था नहुँदा आरोपित बालकलाई जिल्ला प्रहरी कार्यालयमै थुनामा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments