Incident Reports

Arrested on charge of child marriage

2018-05-27

Madhes, Saptari, Shambhunath

Police have arrested Nasarul Miya, 23 of Madhuwani District, Bihar in India on May 27 on charge of doing child marriage with 16 years old Gulshan Khatun of Shambhu Nath Municipality-12. The victim’s father Bijali Miya, 49 had lodged complaint against the accused at DPO accusing him of marring her daughter after taking her in India. He is charged under the child marriage act according to DPO. The accused married the victim on April 11. The marriage was held in a social norms in agreement with both party however it is unusual why the victim’s father lodged a complaint. शम्भुनाथ नपा-१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गरेको आरोपमा प्रहरीले भारतको बिहार राज्य मधुवनी जिल्ला न्यौर ग्राम पञ्चायतका २३ वर्षीय नसरूल मियाँलाई जेठ १३ गते गिरफ्तार गरेको छ । भारतमा भगाई लगेर बालविवाह गरेको भन्दै पीडितका बुवा ४९ वर्षीय बिजली मियाँले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा वैशाख ३० गते उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयले भारतीय प्रहरीको सहयोगमा आरोपितलाई गिरफ्तार गरी बालविवाह विरूद्धको उजुरी दर्ता गरेको जनाएको छ । पीडित बालिकासँग आरोपितले ०७४ चैत २८ गते विवाह गरेका थिए । सामाजिक परम्पराअनुसार दुवै पक्षको सहमतिमा विवाह गरेको भन्दै आरोपितले बालिकाका बुवाले नै उजुरी दिएकोमा आश्चर्य प्रकट गरेका छन् ।

0 Comments