Incident Reports

Girl killed by an unidentified group

2018-05-29

Lumbini, Gulmi, Dhurkot

Police have recovered a dead body of a girl from Dhurkot Rural Municipality-7, Wagla. SI Ashok Shrivastav of Area Police Office of Purkot said that a body of about 11 years old girl has been recovered on May 30 by the locals. The body is in decaying condition with a deep wound on head. Police said that the body is yet to be identified as it is beyond identification. The reason behind the killing is unknown and the body is sent to District Hospital of Tamghas for Postmortem. धुर्कोट गाउँपालिका-७ वाग्लामा एक बालिकाको शव बेवारिसे अवस्थामा फेला परेको छ । अन्दाजी ११ वर्षीया बालिकाको शव सडेको अवस्थामा जेठ १६ गते स्थानीयले ढोडको पहिरोमा फेला पारेको पुर्कोट, इलाका प्रहरी कार्यालयका सई अशोक श्रीवास्तबले जानकारी दिए । हत्या कसले र किन गरेको भन्ने खुल्न सकेको छैन । प्रहरीका अनुसार टाउकोमा चोट लागेको देखिएको शव नग्न अबस्थामा रहेको थियो । शवलाई जेठ १६ गते राति नै जिल्ला सदरमुकाम ल्याएर पहिचान गर्ने प्रयास भए पनि सडेकोले पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालयका असई सत्यनारायण यादवले बताए । घटनास्थल वरपरका कसैले पनि शवको पहिचान गर्न नसकेको स्थानीय कृष्ण घिमिरेले बताए । शवको पोष्टमार्टमका लागि जेठ १७ गते जिल्ला अस्पताल तम्घासमा ल्याइएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , Police website

0 Comments