Incident Reports

पत्रकारलाई घरैमा आक्रमण, घटनाका आरोपित गिरफ्तार

2018-06-02

Province 1, Morang, Belbari, Ward 1

बेलवारी नपा-१ का निरन्तर खबर डक कममा कार्यरत ३० वर्षीय पत्रकार दिनेश गिरीमाथि जेठ १९ गते राति घारिलो हतियार प्रहार गरी आक्रमण भएको छ । राति करिब ८ बजेतिर गिरीको घरमै आएको ६/७ जनाको समूहले गिरीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको पत्रकार भोजराज बस्नेतले जानकारी दिए । टाउको तथा हातमा चोट लागेका घाइते पत्रकार गिरीको उपचार विराटनगरस्थित नोबेल अस्पतालमा भएको छ । इलाका प्रहरी कार्यालय बेलवारीका इन्स्पेक्टर रामकुमार राईले घटनामा संलग्न भएको आरोपमा बेलवारी नपा-३ का ३० वर्षीय चित्र खड्का र बेलवारी नपा-१ का ४० वर्षीय विशाल थापालाई राति नै गिरफ्तार गरी अनुसन्धान गरिरहेको बताए । आक्रमणको कारणबारे केही थाहा नभएको पत्रकार बस्नेतले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Sharp weapon
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC , Local Newspaper - Bara , Local Newspaper - Chitwan , Local Newspaper - Jhapa

0 Comments