Incident Reports

Abadh Post: 6 woman rescued

2018-05-20

Lumbini, Banke, Nepalgunj, Ward 15

Banke police have rescued 6 women of being trafficked from Rupaidiha of Nepal-India border. On Saturday, a team of Area police office, Jamunaha, Banke have rescued 6 women from Rupaidiha bus park while trafficking them to Delhi. The woman was rescued as the police arrested human trafficker Suresh Chaudhary of Dhangadhi Sub-Metropolitan-19, Kailali on Saturday morning. Police said that Suresh used to bring the woman to Nepalgunj and Ashmita Thapa of Raptisonari Rural Municipality-8, Binauna used to help in crossing the border fro trafficked woman. रुपैडिहा नाका हुँदै भारत लान लगिएका ६ जना महिलाको बाँके प्रहरीले उद्धार गरेको छ । शनिबार दिउँसो सिमा नाका रुपैडिहा बसपार्क हुँदै दिल्ली लैजान लगिएका ६ महिलाको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । महिला बेचबिखनमा संलग्न भनिएका कैलाली धनगढी उपमहानगरपालिका-१९ का सुरेश चौधरी सनिबार नै पक्राउ परेपछि दिल्ली लैजान लगिएका महिलालाई उद्धार गर्न सम्भब भएको इलाका प्रहरी कार्यालय जमुनाहाका सई सुनिल शाहले बताए । चौधरीले महिलाहरुलाई नेपालगन्ज ल्याउने र नेपालगन्ज बाट राप्ती सोनारी-८ बिनौनाकी अश्मिता थापाले सिमा कटाउने गरेको प्रहरीले जनाएको छ ।

0 Comments