Incident Reports

Janakpur Today: NSU strikes against the increase in petroleum products

2018-06-04

Madhes, Dhanusha, Janakpur

Nepal students union Dhanusha chapter Protest in Ramnanda Chowk of Janakpur against the increase of price in petroleum products. They had done one hour strike in the chowk against the decision of the government. They also demanded to take back the decision of increasing the price of petroleum products. The government had increased price four times in four months. पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले जनकपुरको रामानन्दचोकमा चक्काजाम गरेर प्रदर्शन गरेको छ ।नेविसंघका धनुषाका सुजित मिश्रको नेतृत्वमा विद्यार्थीहरुले दिउँसो रामानन्दचोकमा एक घण्टा चक्काजाम गर्दै प्रदर्शन गरेका हुन् ।सरकारले शनिवार साँझ पेट्रालियम पदार्थको मूल्यवृद्धि गरेको थियो । उनीहरुले सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिनु पर्ने माग गरेका छन् । आइतबार दिउँसो विद्यार्थी नेताहरुले मुल्यवृद्धि फिर्ताको माग गर्दै चक्काजाम गरेपछि रामानन्दचोक भएर आवतजावत गर्ने सवारीसाधन अवरुद्ध भएको थियो । चक्काजाम खुलाउनको लागि प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थी नेताहरुबीच केहीबेर घम्साघम्सी समेत भएको नेवि संघ धनुषाले जनाएकोछ । ओली नेतृत्वको सरकारले शनिबार पेट्रोल प्रति लिटर एक सय १३ रुपैयाँ पुर्याएको थियो । ओली नेतृत्वमा सरकार गठन भएको चार महिनामा चार पटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि भइसकेको छ । जनकपुरधाम । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले जनकपुरको रामानन्दचोकमा चक्काजाम गरेर प्रदर्शन गरेको छ ।नेविसंघका धनुषाका सुजित मिश्रको नेतृत्वमा विद्यार्थीहरुले दिउँसो रामानन्दचोकमा एक घण्टा चक्काजाम गर्दै प्रदर्शन गरेका हुन् ।सरकारले शनिवार साँझ पेट्रालियम पदार्थको मूल्यवृद्धि गरेको थियो । उनीहरुले सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिनु पर्ने माग गरेका छन् । आइत। बार दिउँसो विद्यार्थी नेताहरुले मुल्यवृद्धि फिर्ताको माग गर्दै चक्काजाम गरेपछि रामानन्दचोक भएर आवतजावत गर्ने सवारीसाधन अवरुद्ध भएको थियो । चक्काजाम खुलाउनको लागि प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थी नेताहरुबीच केहीबेर घम्साघम्सी समेत भएको नेवि संघ धनुषाले जनाएकोछ । ओली नेतृत्वको सरकारले शनिबार पेट्रोल प्रति लिटर एक सय १३ रुपैयाँ पुर्याएको थियो । ओली नेतृत्वमा सरकार गठन भएको चार महिनामा चार पटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि भइसकेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments