Incident Reports

Police refuses to file rape case

2018-06-09

Province 1, Khotang, Sakela

Bhadrasila Rai, a resident of Sakela Rural Municipality-5, has accused Damak Police Station of not filing her rape case. 29-year-old Raja Khadka, a resident of Damak Municipality-5, committed rape on her. He knew her via social media and used to continuously tell her that he wanted to marry her. He even used to brag in front of her stating that he is a major of Nepal Army. It was later revealed that he used to sexually abuse a lot of women via Facebook. The role of police seemed suspicious in a situation like this as they didn't do anything to support her. Instead, police chief Dipak Giri threatened the victim. खोटाङ साकेला गाउँपालिका वडा नम्बर ५ की भद्रसिला राई यतिबेला न्यायको खोजीमा छिन् । आफूमाथि जबर्जस्तीकरणी हुँदा समेत ईलाका प्रहरी कार्यालय दमकले उजुरी लिन नमानेको उनको दुखेसो छ । दमक नगरपालिका वडा नम्बर–५ बस्ने २९ वर्षीय राजा खड्काले उनलाई धाकधम्की दिँदै जबर्जस्तीकरणी गरेका थिए । सामाजिक सञ्जालमा चिनजान भएका राजाले तिमीलाई बिहे गर्छु भन्दै भेट्न बोलाएर बारम्बार करणी गरेको र आफूले सहारा माग्दा अलपत्र पारेर फरार भएको पीडित राईले बताइन् । राजाले आफूलाई नेपाल आर्मीको मेजर हुँ भनेर समेत भन्ने गरेको र सामाजिक सञ्जालमा समेत फोटोहरु राखेको भएता पनि अहिले डिलिट गरेको उनले बताइन् । राजाले फेसबुकमा विभिन्न युवतीहरूलाई ललाईफकाई गर्दै यौन शोषण गर्ने गरेको बताइन्छ । फरार राजालाई सामाजिक सञ्जालमा टाँडीकै एक युवतीसँग बोल्ने क्रममा फेला पारेपछि स्थानीय महेन्द्र थेगिमले पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएका थिए । तर, प्रहरीले भने उल्टै न्याय दिनुको साटोमा जाहेरी नै लिन मानेको छैन । जसका कारण प्रहरीको भूमिका नै शंकास्पद देखिएको छ । दमक प्रहरी प्रमुख दिपक गिरीले पीडितलाई नै झपारेका छन् । राजाले दमक एक अधवंैशे युवतीलाई मायाजालमा पारेर मस्ती गर्दै हिँडेका छन् । राजाले प्रहरीको आडमा आफुलाई कहाँ गएर के गर्छेस् गर सबै मेरै मान्छे छन्, केही नाप्दैनौं भन्दै थर्काउने गरेको पीडित महिलाले बताईन् । काठमाडौंबाट आएर न्याय खोज्दै आएकी उनले आफूलाई न्यायको लागि सहयोग गरिदिन अनुरोध गरेको छिन् । उनले भनिन्, ‘म पागलझैँ भैसके । प्रहरीले उजुरी नै लिन नमानेपछि उजुरीको कागज फिर्ता माग्दा समेत दिन मानेको थिएन ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments