Incident Reports

Youths smeared black soot to Medical Superintendent

2018-06-10

A group of youth has smeared a black soot to the Medical Superintendent Ram Parikshyan Yadav on Sunday. The youths went to the office of Yadav with a memorandum letter but Yadav threatened the youth. The police have arrested 3 youths involved in the incident. जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) रामपरीक्षण यादवमाथि युवाहरूको समूहले कालो मोसो (मसी) दलेका छन् । यादवलाई कार्यालयमा ज्ञापन पत्र बुझाउन गएको युवाहरुको समूहलार्इ मेसु यादवले हप्काएपछि उनीहरूले मसी शरीरमा खन्याइदिएका हुन् । जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै तरुण दल, नेविसंघ, नयाँ शक्ति विद्यार्थी युनियन र स्थानीय युवाहरुको समूहले आइतबार दिउँसो मेसु यादवलाई ज्ञापनपत्र बुझाउन गएको थियो । दुई दिनअघि मात्र जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरबाहीले एक सुत्केरीको मृत्यु भएको बिरामीका परिवारले दावी गरेका छन् । घटनामा संलग्न रहेको भन्दै तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Dhanusha , INSEC

0 Comments