Incident Reports

Family escape the scene after killing their daughter

2018-06-09

Madhes, Rautahat, Gadhimai

A couple from Gadhimai municipality-6 in Rautahat has escaped from the scene after murdering their own daughter. Tait Raya and his wife Fulwati Devi killed their 13-year-old daughter Urmila Raya. Police also said that the family has even hidden the deceased body after the murder. locals said that the incident took place last week. They said that the family gave a different answer as they were asked where their daughter is after she was not seen for a long time in the area. After that, the locals informed the police. Police are further investigating the case. रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुरमा एक दम्पत्तीले आफ्नै छोरीको हत्या गरी फरार भएका छन्। स्थानीय टइट राय यादव र उनकी श्रीमती फुलवति देवी यादवले १३ बर्षिया छोरी उर्मिला कुमारी राय यादवको हत्या गरेका छन्। बालिकालाई हत्या गरी शव समेत वेपता बनाएको प्रहरीको भनाई छ। बालिका यादवको शवको खोजी र फरार दम्पत्तीको खोजीकार्य प्रहरीले गरिरहेको छ। गत हप्ता नै बालिकाको हत्या भएको स्थानीयको भनाइ छ। स्थानीयले छोरीलाई दुई तीन दिन गाउँमा नदेखेपछि यादव दम्पत्तीलाई सोधखोज गर्दा फरक फरक जवाफ दिएका थिए। उनीहरुको जवाफ शंकास्पद भएपछि प्रहरीलाई जानकारी गराउँदा दुवै फरार भएका छन्। दम्पत्ती नै फरार भएपछि बालिकाको हत्या भएको सबैले अनुमान गरेका छन्। इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव निरीक्षक सोम बहादुर ठकुरीले बालिका हत्या भएको सुनेर प्रहरी परिचालन गरिएको र घटनाको विषयमा प्रहरीले गहन अनुसन्धान गरिरहेको बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments