Incident Reports

Torch rally by Student Union in Mugu

2018-06-09

Nepal Student Union did torch rally at Gamgadhi market of Mugu. The torch rally was against the government's action to raise petroleum price 5 times in a year. The torch rally started from Krishna Chowk of Gamgadhi and converted into corner assembly at the same place after going around the city. Nepal Student Union has stated to continue the agitation until the government takes back its decision of price hike of petroleum products. नेपाल विधार्थी संघले मुगुको गमगढी बजारमा राके जुलुस प्रदर्शन गरेको छ । सरकारले एक वर्ष नबित्दै ५ पटक पेट्रोलिय पर्दाथको मूल्य बढाएर सर्वसाधारणको ढाड सेक्ने काम गरेको भन्दै नेविसंघले गमगढी बजारमा ब्यापक राके जुलुस प्रदर्शन गरेको हो । गमगढी कृष्णचोक बाट सुरु गरिएको राके जुलुस बजार परिक्रममा गरी उक्त चोकमा पुगेर कोण सभा गरेर सम्पन्न गरेको थियो । वाम गठबन्धन सरकारले गरेको पेट्रोलिय पर्दाथको मूल्य बृद्धिको विरुद्ध नेविसंघ सडकमा उत्रिएको राके जुलुस प्रर्दशन गरेको नेविसंघ केन्द्रीय सदस्य लोकेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । मूल्यबृद्धि फिर्ता नलिएर सम्म आन्दोलन जारी रहने नेविसंघले जनाएको छ । हिजो नेविसंघले गमगढी बजारमा सिटी जुलुस प्रदर्शन गरेको र आज राके जुलुस प्रर्दशन गरी सरकारको विरोध गरेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Severely damaged Vehicles 00
National/Online Media

0 Comments