Incident Reports

Janakpur Today: Mute girl raped in Aurhari

2018-06-08

Madhes, Mahottari, Aurahi

A mute girl in her teen was raped in Aurahi Municipality-6, Mahottari on Friday afternoon. Police have arrested a local youth, Kalicharan Chaudhary, on the charge of raping the deaf girl. The health of the victim girl was checked in District Hospital, Jaleshwor. According to the victim's family, the arrested entered the victim's home at 3:00pm on Friday and raped her. Police are further investigating on the incident. महोत्तरी जिल्लाको औरही नगरपालिका ६ बस्ने एकजना लाटी युवतीलाई स्थानीय एकजना किसोरले बलात्कार गरेको छ । शुक्रवार साँझ किसोरीलाई स्थानीय किसोर कालीचरण चौधरीले बलात्कार गरेको पीडितका परिवारजनहरुले आरोप लगाएका छन् । प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा युवतीको स्वास्थ्य परिक्षण गरिएको र रिर्पोट आईतवार आउने बताईएको छ । एसपी कठायतले घटनाको अनुसन्धान भईरहेको जनाउँदै आरोपी चौधरीलाई पक्राउ गरिएको छ । दिउँसो ३ बजेतिर घरमा कोही नभएको मौका छोपी किसोरले युवतीको घरमै पसेर बलात्कार गरेको पीडितको परिवारजनले आरोप लगाएका छन् । लाटी किसोरीले आफ्ना परिवारलाई जानकारी गराएपछि परिवारजनले प्रहरीमा तत्काल नै खबर गरेका थिए । जिल्ला प्रहरी प्रमुख कठायतले अस्पतालको रिर्पोट प्राप्त भएपछि कार्वाहीको प्रकृया अगाडी बढने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Chitwan

0 Comments