Incident Reports

Police open fire on gangster Ashok Lama, held

2018-06-11

Bagmati, Lalitpur, Bagmati

Police have opened fire on notorious gangster Ashok Lama. Lama has received a bullet in his leg. The injured has been undergoing treatment at Bir Hospital. "Police had to open on gangster Lama after he went at the police while they were trying to capture him at the UN Park, Lalitpur, " informed Narendra Prasad Upreti, spokesperson of Metropolitcan Police Crime Division, Teku. Murder-accused Lama was at large. He has been charged under public offense case. The MPCD has launched a 15-day campaign in order to crackdown on thefts, fugitives and hooliganism. काठमाडौंको शंखमुलस्थित यूएन पार्क ललितपुरका गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए । घटनास्थलबाट प्रहरीले एउटा पस्तोल र दुई राउण्ड गोली समेत बरामद गरेको छ । लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । को हुन् लामा ? गुन्डा नाइके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए । उनले ललितपुरको सातदोबाटो लगायका क्षेत्रमा व्यवसायीलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons Sharp weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Police website

0 Comments