Incident Reports

Complaint lodged against the teacher

2018-06-12

Gandaki, Nawalparasi West, Hupsekot, Ward 3

A complaint has been registered in the district police office in Nawalparsai against a teacher for sexually assaulting three female students aged 12 and 13. Teacher Rishiram Dhungle has been accused of sexually abusing four girls on 13th May. Meanwhile, police are further investigating the case. १२ वर्षीया र तीन जना १३ वर्षीया बालिकालाई हुप्सेकोट गाउँपालिका-३ मा रहेको नेपाल शान्ति माविका कम्युटर शिक्षक २८ वर्षीय ऋषीराम ढुङ्गानाले यौनजन्य हिंसा गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नवलपुरमा जेठ ३० गते उजुरी दिएको छ । पीडित बालिकाहरूलाई आरोपितले कम्युटर सिकाउने बहानामा यौनजन्य हिंसा गरेको पीडित पक्षले आरोप लगाएको छ । घटना दर्ता प्रक्रियामा नै रहेको र यसबारे अनुसन्धान सुरू गरिसकिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्रप्रसाद अधिकारीले बताए । यो समाचार तयार पार्दासम्म आरोपितलाई गिरफ्तार गरिएको छैन । पीडित बालिकाहरूको स्वस्थ्य परीक्षण जेठ ३० गते चोरमारा स्थित स्वास्थ्य केन्द्रमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
INSEC

0 Comments